२०७८ - बैशाख - २३ | बिहीबार

सर्वोच्चको विज्ञप्ती

अदातलहरुको सेवामा संकुचन गर्न सर्वोच्चको विज्ञप्ती

लेक्स नेपाल  |
बैशाख १४, २०७८
195 Shares

नोवल कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट विश्वव्यापीरुपमा फैलिएको र नेपालमा पनि त्यसको संक्रमण तीव्र गतिमा बढीरहेको अवस्थामा अदालतहरुलाई दैनिक दिँदै आएको सेवामा संकुचन सर्वोच्च अदालतले प्रेस विज्ञप्ती जारी गरेको छ ।

मंगलबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले अदालतहरुबाट सम्पादन हुने कामकारबाही तथा प्रवाह हुने सेवामा संकुचन ल्याउनुपर्ने सर्वोच्चको विज्ञप्ती उल्लेख छ । 
 

लेक्स नेपाल


थप समाचार

सङ्कटमा सुतेको सर्वोच्च

लेक्स नेपाल | बैशाख १९, २०७८

अवैध उत्खननविरुद्ध सर्वोच्चमा रिट

लेक्स नेपाल | बैशाख १५, २०७८