नेपालको कानुनी क्षेत्रमा टिकाराम भट्टराई एक प्रचलित नाम हो । संवैधानिक र कानुनी विषयमा उहाँले बहस पैरवी गर्नुका साथ लामो समयदेखि यो क्षेत्रमा कलम पनि चलाउँदै आउनु भएको छ । तिनै भट्टराईको सम्पूर्ण जीवनी बारे प्रस्तुत छ यो भिडियो सामग्री ...नेपालको कानुनी क्षेत्रमा टिकाराम भट्टराई एक प्रचलित नाम हो । संवैधानिक र कानुनी विषयमा उहाँले बहस पैरवी गर्नुका साथ लामो समयदेखि यो क्षेत्रमा कलम पनि चलाउँदै आउनु भएको छ ।
तिनै भट्टराईको सम्पूर्ण जीवनी बारे प्रस्तुत छ यो भिडियो सामग्री ...
https://www.youtube.com/watch?v=yd32aCuiucM&t=3s