२०७८ - मंसिर - १२ | आईतवार

संसद् विघटन प्रकरण

बहसमा महादेव यादव – ७६ (५) को सरकार बन्न दल होइन व्यक्ति हेरिनुपर्छ

लेक्स नेपाल  |
असार ०९, २०७८
996 Shares

असार ९, काठमाण्डौँ । प्रतिनिधिसमा विघटनको मुद्धमा रिट निवदेक शेरबहादुर देउवा लगाएतले दायर गरेको मुद्धामा बहस गर्दै वरिष्ठ अधिवक्ता महादेव यादवले संविधानको धारा ७६ को उपधारा ५ अनुसारको प्रधानमन्त्री बन्नका लागि दलको समर्थन नचाहिने जिकिर गरेका छन् । उनले संविधानको धारा ७२ को उपधारा ३ सम्म दलको समर्थनको कुरा आउने भएपनि उपधारा ५ मा त्यस्तो व्यवस्था नरहेको जिकिर गरे । 

‘संविधानको धारा ७६(२) बमोजिमको कुनै सदस्य भनेको हुनाले त्यहाँ दलको समर्थन संविधानले खोजेको छैन । ७६ को उपधारा ५ अनुसार सरकार गठन हुन दलको ह्विप लाग्दैन ।’ वरिष्ठ अधिवक्ता यादवको जिकिर रहेको छ । 
 

लेक्स नेपाल

थप समाचार