२०७८ - आश्विन - ०६ | बुधबार

अधिवक्ता खाती नेपाल बार एशोसिएशनका पूर्व महासचिव

बाजुराका खम्म बहादुर खाती महान्यायाधिवक्तामा नियुक्त

लेक्स नेपाल  |
असार ३१, २०७८
824 Shares

बाजुरा निवासी अधिवक्ता खम्म बहादुर खाती नेपालको महान्यायाधिवक्तामा नियुक्त भएका छन् । बिहिबार प्रधानमन्त्री शेर बहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् । अधिवक्ता खाती नेपाल बार एशोसिएशनका पूर्व महासचिव हुन् । 

 

लेक्स नेपाल

थप समाचार

एल.एल.बि.भर्ना फर्म खुल्यो

लेक्स नेपाल | श्रावण ०८, २०७८