शैक्षिक शत्र २०७६/७७ का वार्षिक प्रणालीमा स्नातक तह एल.एल.बि. प्रथम वर्षमा नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षाको फारम खुलेको छ । फारम भर्ने मिति २०७८ साल बैशाख १४ गतेदेखि २०७८ साल जेठ १३ गतेसम्मका लागि तोकिएको छ । प्रवेश परीक्षाको मिति २०७८ जेठ २९ गतेका लागि तोकिएको छ ।