२०७८ - माघ - ०५ | बुधबार

मंगलबार पेसी

एमाले सांसदको पुनर्बहालीविरुद्ध ओलीपक्षको भ्याकेट निवेदनको मंगलबार पेसी

लेक्स नेपाल  |
असार ०७, २०७८
854 Shares

असार ७, काठमाडौं । नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीले गरेको कारबाहीलाई मान्यता दिनुपर्ने भन्दै नेकपा एमालेको ओली पक्षले  लिएको भ्याकेटको निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ । 

नेकपा (एमाले)को ओली पक्षले महाधिवेशन आयोजक कमिटी नै एमालेको वैधानिक निकाय भएको दाबी गर्दै यस्तो निवेदन दर्ता गराएको हो । उक्त निवेदनमाथि सुनुवाइ गर्न मंगलबारलाई पेसी तोकिएको छ। 

लेक्स नेपाल

थप समाचार

बारको आन्दोलन किन असफल ?–अन्तर्वाता

लेक्स नेपाल | माघ ०३, २०७८