२०७८ - असार - १० | बिहीबार

सर्वोच्चको अन्तरिम आदेश

फ्लोर क्रस गर्ने ४ एमाले सांसदलाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश

लेक्स नेपाल  |
जेष्ठ २७, २०७८
824 Shares

कर्णाली, काठमाडौं । कर्णाली प्रदेशमा फ्लार क्रस गरेर सरकारलाई विश्वासको मत दिने नेपाल कम्युनिष्ट पार्टी (एमाले) का चार जना सांसदलाई पुनर्बहाली गर्न सर्वोच्चले अन्तरिम आदेश दिएको छ ।

पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै चार संसदलाई बर्खास्त गर्न एमालेले प्रदेश सभालाई पत्र लेखेपछि उनीहरु पदमुक्त भएका थिए ।

एमालेको माधव नेपाल पक्षधर सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही सांसदमा पुनर्वहाली भएका हुन् ।

लेक्स नेपाल

थप समाचार