२०७९ - असार - १२ | आईतवार

प्रधानन्यायाधीशले बोलाए बैठक

जिल्ला न्यायधीशहरुको रिजल्ट निष्कासनका लागि बैठक बस्ने तयारी

लेक्स नेपाल  |
पुष ०६, २०७८
1.1k Shares

पुष ६, काठमाडौँ । जिल्ला न्यायधीशहरुको रिजल्ट अब छिटै आउने भएको छ । त्यसका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले न्याय सेवा आयोगको बैठक भोली बोलाएका छन्। 


जिल्ला न्यायाधीशको १८ पदका लागि दसैंअघि नै आयोगले परीक्षा लिएको थियो । असोज १२ देखि १७ गतेसम्म न्यायाधीशको लागि उक्त परीक्षा भएको थियो। 

 

बैठकको मुख्य एजेण्डा जिल्ला न्यायाधीशहरूको रिजल्ट नै रहेको बताउनु भयो । 

लेक्स नेपाल

थप समाचार