२०७८ - कार्तिक - ०१ | सोमबार

कानुन व्यवसायी राष्ट्रिय सम्मेलन

कानुन व्यवसायीको राष्ट्रिय सम्मेलन हुँदै

लेक्स नेपाल  |
बैशाख ०१, २०७८
650 Shares

नेपाल बार एशोसिएशनले ‘१५ औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन’ २०७८ साल जेष्ठ १४, १५ र १६ गते पोखरामा आयोजना गर्ने भएको छ । “कानुनी शासन र संवैधानिक सर्वोच्चता : व्यवसायिक र मर्यादित बार, हाम्रो प्रतिबद्धता” राष्ट्रिय सम्मेलनको नारा बनाइएको छ । सम्मेलनमा संविधानर र कार्यान्वयन पक्ष, मौलिक हक, मानव अधिकार, कानुन व्यवसाय लगाएतका विषयमा बृहत् छलफल हुने नेपाल बार एशोसिएशनका महासचिव लिलामणी पौडेलले जानकारी दिनुभयो । 
 

लेक्स नेपाल

थप समाचार

एल.एल.बि.भर्ना फर्म खुल्यो

लेक्स नेपाल | श्रावण ०८, २०७८