२०७८ - बैशाख - २३ | बिहीबार

बारको पत्र

कानुन व्यवसायीलाई आवागनमा सहजीकरण गराइदिन बारको पत्र

लेक्स नेपाल  |
बैशाख १४, २०७८
107 Shares

कानुन व्यवसायीको छाता संगठन नेपाल बार एशोसिएशनले कानुन व्यवसायीहरुलाई निषेधाज्ञामा आवागमन सहजीकरण गराइदिन गृह मन्त्रालयलाई पत्र पठाएको छ ।

अदालतमा मुद्धाको मामिलाको सन्दर्भमा बहस पैरवी गर्ने, सेवाग्राही पक्षको तर्फबाट प्रतिनिधित्व गर्ने प्रयोजनका लागि घर–अफिस–अदालत आउन जानका लागि अनुरोध गरेमा कानुन व्यवसायीको परिचयपत्र, नेबाएको लोगो सहितको कालो कोट हेरि पहिचान गरी ड्यटीमा रहेका सुरक्षाकर्मीहरुबाट कुनै अवरोध नगरी सहजतापूर्वक आवागमनमा सहयोग पु¥याइदिन बारले गृहमन्त्रालयलाई अनुरोध गरेको हो । 
 

लेक्स नेपाल


थप समाचार

सङ्कटमा सुतेको सर्वोच्च

लेक्स नेपाल | बैशाख १९, २०७८

अवैध उत्खननविरुद्ध सर्वोच्चमा रिट

लेक्स नेपाल | बैशाख १५, २०७८