पुष २२, काठमाडौँ । कर्मचारी समायोजन र लोकसेवा आयोगको परिक्षा जोडिएको मुद्दा बिहीबार पनि स्थगित भएको छ ।
सर्वोच्च अदालतका अनुसार हेर्न नमिल्ने भएकाले मुद्दाको सुनुवाई स्थगित गरिएको हो ।
यो मुद्दा साढे तिन महिना देखि सुनुवाइ हुन सकेको छैन ।