२०७९ - असार - १२ | आईतवार

लोकसेवा आयोग

लोक सेवा आयोगसंग सम्बन्धित मुद्दाको सुनुवाइ स्थगित 

लेक्स नेपाल  |
पुष २२, २०७८
800 Shares

पुष २२, काठमाडौँ । कर्मचारी समायोजन र लोकसेवा आयोगको परिक्षा जोडिएको मुद्दा बिहीबार पनि स्थगित भएको छ । 

सर्वोच्च अदालतका अनुसार हेर्न नमिल्ने भएकाले मुद्दाको सुनुवाई स्थगित गरिएको हो । 

यो मुद्दा साढे तिन महिना देखि सुनुवाइ हुन सकेको छैन । 
 

लेक्स नेपाल

थप समाचार