२०७८ - बैशाख - २३ | बिहीबार

छलफल अघि नबढ्दा मतभिन्नता कायमै

नागरिकता विधेयकमा विवाद कायमै

लेक्स नेपाल  |
चैत्र ३१, २०७७
29 Shares

लामो समयदेखि संसद्मा विचाराधिन रहेको नागरिकता विधेयक बहस अँझैपनि संसद्को बिजनेशभित्र पर्न सकेको छैन । नागरिकता विधेयकले पुरुष र महिलाबीच विभेद सृजना गरेको आरोप एकातिर लागिरहेको छ भने अर्कातिर यसका प्रावधानलाई खुकुलो गरिए राष्ट्रियतामा खतरा पैदा हुन सक्ने अवस्थाको आंकलन गरिएको छ । जसका कारण यो विधेयक अँझै अघि बढ्न सकेको छैन ।  

 

प्रस्तुत छ सोही विधेयकका मूल प्रावधानहरु ...

 

https://hr.parliament.gov.np/uploads/attachments/8zpd7uhoplj4xcbi.pdf 

 

लेक्स नेपाल


थप समाचार

सङ्कटमा सुतेको सर्वोच्च

लेक्स नेपाल | बैशाख १९, २०७८

अवैध उत्खननविरुद्ध सर्वोच्चमा रिट

लेक्स नेपाल | बैशाख १५, २०७८