२०७९ - असार - १२ | आईतवार

नेपाल बार एशोसिएसनको निर्वाचन

नेपाल बार एशोसिएसनको निर्वाचन बैशाखमा हुने 

लेक्स नेपाल  |
पुष १३, २०७८
1.2k Shares

पुष १३, काठमाडौँ । नेपाल बार एशोसिएसनको निर्वाचन बैशाख ३ गते भित्र सम्पन्न हुने गरी तयारी भएको नेपाल बार एशोसिएसनका उपाध्यक्ष अधिवक्ता सुरेन्द थापामगरले बताउनु भएको छ ।

लेक्स नेपाल संग कुरा गर्दै बारका उपाध्यक्ष थापामगरले ‘‘हामिले आज भन्दा तिन बर्ष अघाडी बैशाख ६ गते पद ग्रहण गरेको र आउने बैशाख ६ गते तिन बर्ष पुरा हुने भएकाले एक दिन नसारेर बैशाख ३ भित्रै निर्वाचन सम्पन्न गरेर आउने कार्यसमिति लाई पद हस्तान्तरण गर्ने गरी तयारी भइरहेको बताउनु भएको छ ।”

उहाँले भन्नुभो बारको निर्वाचनको मिति नतोकिएको भए पनि बैशाख ३ गते भित्र निर्वाचन सम्पन्न गर्ने गरी छलफल भइसकेको बताए छन् । 

आउने बैशाख ६ गते हालका कार्यसमितिको तिन बर्ष पुरा हने भएकाले नयाँ कार्यसमिति छनोटका लागि उक्त  निर्वाचन हुने भएको हो ।  

लेक्स नेपाल

थप समाचार