नर्वेको सर्वोच्च अदालतले ‘सेक्स डल’ को कानुनी स्थितिका व्याख्या गर्दै एक निर्णय पारित गरेको छ । सर्वोच्चले बालकालिका जस्ता देखिने ‘सेक्स डल’को विक्रि वितरण तथा खरिदमा रोक लगाएको हो ।