२०७९ - असार - १२ | आईतवार

न्याय सेवाका १८५ कर्मचारीको सरुवा सिफारिश

न्याय सेवाका १८५ कर्मचारीको सरुवा सिफारिश (सूचीसहित)

लेक्स नेपाल  |
चैत्र ०६, २०७८
908 Shares

 

चैत ६, काठमाडौं । न्याय सेवा आयोगले न्याय सेवाका ११ जना सहसचिव, ४० उपसचिव र १३४ जना अधिकृत गरी १८५ कर्मचारीको सरुवा गरेको छ । 

आइतबार बसेको कायममुकारम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको आयोगको बैठकले उक्त कर्मचारीको सरुवा सिफारिश गरेको हो ।

सरुवाको सिफारिश गरिएकामा ११ जना सहसचिव, ४० जना उपसचिव, १३४ शाखा अधिकृत छन् । उक्त बैठकले जिल्ला न्यायाधीशको परीक्षा उतीर्ण गरेका दुई जनालाई जिल्ला न्यायाधीशमा सिफरिस गरेको छ ।

जिल्ला न्यायाधीश पदको परीक्षामा उत्तीर्ण भएका भुवन गिरी र ओमबहादुर सोडारीलाई आयोगले जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ ।


यो पनि पढ्नु होस् 

 

लेक्स नेपाल

थप समाचार