नेपाल कानुन व्यवसायी परिषद्ले २९ औँ अधिवक्ता तहको लिखित परीक्षा आगामी जेठ महिनामा सञ्चालन हुने भएको छ । परीक्षाका लागि दरखास्त भर्ने मिति बैशाख १५ गतेसम्मका लागि तोकिएको छ । नेपाल कानुन व्यवसायी परिषद्ले २९ औँ अधिवक्ता तहको लिखित परीक्षा आगामी जेठ महिनामा सञ्चालन हुने भएको छ । परीक्षाका लागि दरखास्त भर्ने मिति बैशाख १५ गतेसम्मका लागि तोकिएको छ ।