२०७८ - असार - १० | बिहीबार

संसद् विघटन प्रकरण

शम्भु थापाको जिकिर – ओली पदमुक्त भइसके

लेक्स नेपाल  |
जेष्ठ २६, २०७८
440 Shares

जेठ २६, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन उपर बुधकार सुरु भएको संवैधानिक इजलासमा शम्भु थापाले धारा ७६ (४) बमोजिम विश्वासको मत नलिएपछि प्रधानमन्त्रीबाट केपी शर्मा ओली स्वतः पदमुक्त भएको जिकिर गरेका छन् । राष्ट्रपतिले बनिसकेको सरकारको हत्या गरेको आरोप लगाउँदै वरिष्ठ अधिवक्ता थापाले अन्तरिम आदेशमार्फत शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सपथका लागि बाटो खोल्नु पर्ने जिकिर गरेका हुन् ।

संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदक शेरबहादुर देउवा पक्षका दुई वरिष्ठ अधिवक्ताको बहसपछि चिया ब्रेक भएको छ ।
 

लेक्स नेपाल

थप समाचार